बिरामीलाई भर्ना गर्दा सम्झनु पर्ने केहि महत्वपूर्ण बुँदाहरू:
१. बिरामीको कुरुवाले बिरामीका सबै विवरण स्पष्ट रूपमा दिनुपर्नेछ, यदि स्वो नदिएमा डिस्चार्जपछि बीमाले दावी गरेन भने, अस्पताल जिम्मेवार हुनेछैन।
२. बिरामीले अस्पतालमा भर्ना हुँदा केही पैसा जम्मा गर्नुपर्छ।
३. भर्ना हुँदा Rs. 500को भर्ना शुल्क तिर्नु पर्नेछ।
४. यदि बिरामीले प्रणालीमा भर्ना भएपछि भर्ना हुन अस्वीकार गरे भने उनलाई Rs. 500को भर्ना शुल्क तिर्नु पर्नेछ।
५. प्रत्येक वार्डको बेड चार्ज फरक-फरक हुन्छ, त्यसैले तपाईंको वार्डमा कति समय बस्नुहुन्छ भने त्यस अनुसार चार्ज स्वतः लागु हुनेछ।
६. प्रत्येक दिन दिउँसो १२:०० बजेपछि बिरामीबाट बेड चार्ज लिइनेछ।